‘कश्यप’ मार्फत टिकटकर आभा फिल्ममा

फिल्म । लोकप्रिय टिकटकस्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना फिल्म ‘कश्यप’मार्फत अभिनेत्रीका रूपमा नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । निर्देशक दिनेश जी खड्काले कथाको मागअनुसार नयाँ अनुहारलाई अवसर दिने उद्देश्यले आभाको प्रतिभा …

पुरा पढ्नुहोस्

ईलामको सौन्दर्य र मौलिक प्रेम कथामा ‘मैझारो’

फिल्म । साउनको पहिलो हप्ताबाट इलाममा छायांकन सुरु भएको फिल्म ‘मैझारो’ अहिले अन्तिम चरणमा पुगेको छ । निर्देशक विल्सन विक्रम राईले निर्देशन गरेको यो फिल्मले पूर्वी पहाडको प्राकृतिक सौन्दर्य र …

पुरा पढ्नुहोस्

निर्देशक लिङ्देन अमेरिकामा सम्मानित

फिल्म । नेपालका चर्चित फिल्म निर्देशक दलप्रसाद लिङ्देन (दिनेश लिङ्देन) लाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले ३१औं विश्व आदिवासी दिवसको अवसरमा सम्मान गरेको छ । अमेरिकामा बसोबास गर्ने नेपाली जनजातिहरुको …

पुरा पढ्नुहोस्

‘बुद्धको देश नेपाल’ गीतको भिडियो विमोचन

साहित्य । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावले ओतप्रोत गीत ‘बुद्धको देश नेपाल’को भिडियो आइतबार काठमाडौंमा एक विशेष समारोहबीच विमोचन गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख …

पुरा पढ्नुहोस्

‘जारी-२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक

फिल्म । असोज ३ गते रिलिज हुने फिल्म ‘जारी-२ : सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक गरिएको छ । २ मिनेट ३४ सेकेन्ड लामो टिजरले लिम्बु समुदायको पहिचानसँग जोडिएको च्याब्रुङ बाजाको …

पुरा पढ्नुहोस्

‘मोहर’ को व्यापारले दंग पल

फिल्म । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मोहर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । शुक्रबार औसत सुरुवात गरेको फिल्मको व्यापार शनिबार भने उल्लेखनीय रूपमा बढेको छ । शनिबार बिहानका शोहरू …

पुरा पढ्नुहोस्

आर्हीले ल्याइन अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’

सङ्गीत । अभिनेता आर्यन सिग्देलकी भाञ्जी आर्हीले अङ्ग्रेजी भाषाको गीत ‘टक्सिक ट्रुथ’ सार्वजनिक गरेकी छन् । अष्ट्रेलियामा बसोबास गर्ने आर्हीले यो गीतमार्फत साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । गीतको शीर्षक …

पुरा पढ्नुहोस्

महेश र अस्मिता अमेरिका पुगे

फिल्म । अगस्ट १० गते बाल्टिमोरबाट सुरु हुने साङ्गीतिक कार्यक्रम ‘सोलफुल यु.एस.ए यात्रा’का लागि गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले अमेरिका पुगेका छन् । ‘ओनेस्ट रियल इस्टेट’द्वारा प्रस्तुत र …

पुरा पढ्नुहोस्

‘सिटामोल’ फिल्मले दर्शकको मन जित्यो

फिल्म । साउन २३ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सिटामोल’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । शुक्रबार सुखद् सुरुवात गरेको यो फिल्मले शनिबार जैपूर्णिमाको दिन पनि देशभरका हलमा दर्शकको राम्रो …

पुरा पढ्नुहोस्

माघ १ मा ‘पार्वती’

फिल्म । जनै पुर्णिमा र रक्षा बन्धनको अवसरमा निता फिल्म्सको प्रस्तुति नेपाली फिल्म ‘पार्वती’ बन्ने घोषणा गरिएको छ । नायिका निता ढुंगाना अधिकारीको निर्देशनमा बनेको यो फिल्म आगामी माघ १ …

पुरा पढ्नुहोस्