‘लाग्छ सरमै’ मा म्याक्ससँग गरिमा

सङ्गीत । गायक महेश प्रसाईं ‘म्याक्स बाबु’ले नयाँ वर्षको अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन् । गायिका रचना रिमालसँग स्वर दिएको ‘लाग्छ सरमै’ बोलको गीत दर्शकश्रोतामाझ आएको हो ।

सार्वजनिक गीत ‘लाग्छ सरमै’को भिडियोमा उनले नायिका गरिमा शर्मासँग अभिनय गरेका छन् । कला र सिर्जनशीलतालाई जीवन यात्रासँग जोड्दै आएका उनले यो सांगीतिक प्रस्तुतिले नेपाली गीतसंगीत क्षेत्र तथा नेपाली समुदायमा विशेष स्थान बनाउने विश्वास व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्