‘अभिमन्यु: च्याप्टर–१’ को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक

फिल्म । नयाँ फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ को ‘लड्की गोरी’ नामक गीत सार्वजनिक भएको छ । यो गीत विशेष गरी भोजपुरी शैली र लवजमा तयार पारिएको छ । गीतमा प्रशान्त शिवाकोटी …

पुरा पढ्नुहोस्

‘रिमै’को शीर्ष गीत सार्वजनिक

फिल्म । खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म ‘रिमै’ को शीर्ष गीत बुधबार सार्वजनिक गरिएको छ । आगामी भदौ २० बाट देशव्यापी प्रदर्शनमा आउने यो फिल्मको गीतमा मुख्य कलाकारहरू दयाहाङ राई, …

पुरा पढ्नुहोस्

जयपुरमा ‘जेरी अन टप’

फिल्म । आगामी तिहारको अवसरमा असोज ३१ बाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’ को निर्माण टिम गीत छायांकनका लागि भारतको जयपुर पुगेको छ । निर्माता, निर्देशक र कलाकारसहितको टिम …

पुरा पढ्नुहोस्

‘माइतीघर’को शीर्ष गीतमा नृत्य गर्दा ५ लाख पाइने !

फिल्म । आगामी दसैँको अवसरमा असोज १३ बाट प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’को प्रचारप्रसार तीव्र गतिमा अगाडि बढेको छ । देशभरका हलहरूमा ठूला पोस्टर र विभिन्न स्थानमा होर्डिङ बोर्ड राखिएका छन् …

पुरा पढ्नुहोस्

नीताको ‘पार्वती’ मा दीपा

फिल्म । निर्माणको तयारीमा रहेको फिल्म ‘पार्वती’मा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अनुबन्ध भएकी छन् । मंगलबार निर्माण टिमले उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो । फिल्मकी अभिनेत्री तथा निर्देशक …

पुरा पढ्नुहोस्

तीजको अवसरमा ‘सतीदेवी’ को विशेष प्रदर्शन हुँदै

फिल्म । नेपाली फिल्म ‘सतीदेवी’ को विशेष प्रदर्शन आगामी शनिबार, साउन ३१ गते (१६ अगस्त) अमेरिकाको भर्जिनियामा हुँदैछ । महिलाहरूको महान् पर्व तीजको अवसरमा नारी सम्मानको सन्देश बोकेर यो फिल्मको …

पुरा पढ्नुहोस्

किन प्रतिक्षित बन्दैछ ‘वार २’ ?

फिल्म । यशराज फिल्म्स (वाईआरएफ) को फिल्म ‘वार २’ भारतसँगै नेपालमा पनि ग्राण्ड रिलिज हुने भएको छ । फिल्मलाई नेपाल भित्र्याएको वितरण कम्पनी आरआर फिल्म्सले भारत झैँ नेपालमा पनि ठूलो …

पुरा पढ्नुहोस्

लिम्बू संस्कृतिको कथामा ‘जारी २ : सङ अफ च्याब्रुङ’

फिल्म । ‘जारी’ को सफलतापछि तयार गरिएको सिक्वेल फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ असोज ३ गते रिलिज हुँदैछ । लिम्बू समुदायको संस्कृति र च्याब्रुङ बाजालाई केन्द्रमा राखेर निर्माण …

पुरा पढ्नुहोस्

‘मिसेस नेपाल वर्ल्ड २०२५’ को अडिसन साउन ३१ मा

फिल्म । विवाहित महिलाहरूको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को अडिसन साउन ३१ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुने भएको छ । इच्छुक महिलाले खल्ती एप, रिबन …

पुरा पढ्नुहोस्

विश्व आदिवासी दिवसमा ‘रिमै’ को प्रचार

फिल्म । आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रिमै’को प्रचारमा निर्माण टोली जुटेको छ । गत शनिबार ३१औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित र्‍यालीमा ‘रिमै’ टोलीको उल्लेखनीय सहभागिता …

पुरा पढ्नुहोस्