‘पारा तात्या छ’ रिलिज (भिडियो)
संगीत। बाबुल गिरीको संगीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’को भिडियो रिलिज भएको छ । सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका …
पुरा पढ्नुहोस्संगीत। बाबुल गिरीको संगीतमा गायकद्वय सुवास श्रेष्ठ र कृष्ण भट्टराईको स्वरमा रहेको गीत ‘पारा तात्या छ’को भिडियो रिलिज भएको छ । सागर लम्साल ‘बले’, गोपाल ढकाल ‘छन्दे’, श्रीदेव भट्टराई, समारिका …
पुरा पढ्नुहोस्फिल्म। तिहारको छेको पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक चलचित्र ‘नालापानी’ले विशेष शोमा प्रशंसा कमाएको छ । यसै साता काठमाडौँको विश्वज्योति हलमा आयोजित विशेष शोमा उपस्थिति चलचित्रकर्मी तथा …
पुरा पढ्नुहोस्फिल्म । सभामुख अग्नि सापकोटाले ‘ऐना झ्यालको पुतली’ हेर्दै फिल्म अत्यन्त राम्रो बनेको र यो फिल्म गाउँ सहर, शिक्षक अभिभावक सबैले हेर्नुपर्ने बताएका छन् । शुक्रबार सुन्धारास्थित सिने दि सेफमा …
पुरा पढ्नुहोस्संगीत । गायिका रानी शाक्यले गुनासो के को गरुँ भन्दै प्रश्न सोधेकी छिन् । उनको नयाँ गीत ‘म गुनासो के को गरुँ’मा मन भित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । यो …
पुरा पढ्नुहोस्फिल्म । ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भईरहको फिल्मको शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो। …
पुरा पढ्नुहोस्फिल्म । आज असोज १ गते‘राष्ट्रिय चलचित्र दिवस’ । तत्कालिन चलचित्र विकास बोर्डको अध्यक्ष गणेश भण्डारीको सक्रियतामा २०६८ साल देखि असोज १ लाई दिवसको रुपमा मनाउन थालिएको हो । नेपालमा …
पुरा पढ्नुहोस्समीक्षा । केहि समय यता नेपाली मौलिकता बोकेका फिल्महरु प्रदर्शन भइरहेका छन् । ‘नेपाली माटोको सुगन्ध’ दिने प्रचारप्रसार भइरहेको फिल्मको भिडमा फरक देखिएको छ ,’ऐना झ्यालको पुतली’ । यसैवर्ष मात्र …
पुरा पढ्नुहोस्संगीत । दुई वर्षअघि सार्वजनिक लोकप्रिय गीत ‘चौँरीको चाम्रो छुर्पि’ को दोस्रो भाग सार्वजनिक गरिएको छ । टंक बुढाथोकीको स्वर तथा संगीत रहेको यस गीतमा बालगायक अशोक दर्जी र एआर …
पुरा पढ्नुहोस्फिल्म । सस्पेन्स थ्रीलर जनराको मल्टिस्टारर फिल्म ‘लाखे’ को जापान राइट बिक्रि गरिएको छ । जापान निवासी युवा ब्याबसायी तथा समाजसेवी जेबी गुरुङले महंगो मूल्यमा आफ्नो फिल्मको जापान प्रदर्शन अधिकार …
पुरा पढ्नुहोस्संगीत । केहि दिन अघि गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट (टिकाटालो) गरेका थिए । यो नव जोडीलाई सानो ठिमी दिब्यस्वरी प्लानिङ्ग रिभर साइडमा रहेको रेस्टुरेन्ट म्याड्रिक्सले सरप्राइज …
पुरा पढ्नुहोस्