मुस्ताङ्गमा ‘अन्तिम संस्कार’

फिल्म । ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण भईरहको फिल्मको शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो। फिल्म छायांकनको लागि विजय लामा सहितको टोलि मुस्ताङ्गमा पुगको छ । फिल्मको छायांकन मुस्ताङ्गमा प्रतिशत र बाँकी काठमाडौंमा गरिने छ ।

प्रदीप शाहीको निर्देशनमा तयार भईरहेको फिल्ममा दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, सारदा गिरी, त्रिचु राई,सश्मिता गिरी र दिग्गज खत्री लगायतको अभिनय रहनेछ।यसमा छायांकन बाबु श्रेष्ठले गर्दैछन्।

कमेन्ट गर्नुहोस्