दर्शकले मन पराए ‘मितज्यु’ ट्रेलर
फिल्म । ‘मितज्यु’ को ट्रेलरले युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । हाल ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पुग्न सफल भएको छ । सार्वजनिक गरिएको ट्रेलरले केही दिनमै १० लाखभन्दा बढी …
पुरा पढ्नुहोस्फिल्म । ‘मितज्यु’ को ट्रेलरले युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । हाल ट्रेलर युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा पुग्न सफल भएको छ । सार्वजनिक गरिएको ट्रेलरले केही दिनमै १० लाखभन्दा बढी …
पुरा पढ्नुहोस्फिल्म । ‘मेरो प्रेम अधुरो’ निर्माणको घोषणा गरिएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको यो फिल्म उनको तेस्रो निर्देशकीय फिचर हुनेछ । उनले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य अभिनय रहेको नेपाली फिल्म ‘गौँथली’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई पोस्टर मध्ये एकमा अरुण र सिम्रन छन् …
पुरा पढ्नुहोस्फिल्म । गत वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ आजदेखि दोस्रो सातामा प्रवेश गरेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा-छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ …
पुरा पढ्नुहोस्फिल्म । नेपालमा प्रदर्शनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको ‘मालती मङ्गले’ अब उत्तर अमेरिकामा प्रदर्शन हुने भएको छ । सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा फिल्म आगामी मे …
पुरा पढ्नुहोस्फिल्म । ‘टिका’ को शुभमुहूर्त सम्पन्न भएको छ । भविष्य फिल्मस् प्राली र थर्ड आइ आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको शुभमुहूर्त पाटनस्थित बगलामुखी मन्दिरमा बिहीबार सम्पन्न भएको हो । …
पुरा पढ्नुहोस्फिल्म । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । भावनात्मक संवाद, पारिवारिक कथावस्तु तथा अभिनेता विपिन …
पुरा पढ्नुहोस्फिल्म । प्रदर्शनरत ‘लालीबजार’ले पारिवारिक दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा-छोरीको कथामा आधारित फिल्म भएकाले सुरुवातमा दर्शकमाझ फिल्ममा उत्ताउला वा भड्किला दृश्य तथा संवाद हुनसक्ने अनुमान …
पुरा पढ्नुहोस्फिल्म । आगामी जेठ ८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ‘काजी’ ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्त संकेत दिएको छ …
पुरा पढ्नुहोस्फिल्म । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ हेर्ने दर्शकसँग भेटघाट गर्न कलाकारसहितको टिम सुर्खेत, नेपालगंज पुग्ने भएको छ । अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम …
पुरा पढ्नुहोस्