र्याप गीत ‘आक्रमण’ सार्वजनिक
सङ्गीत । रबिन बोगटीको निर्देशन तथा अभिनय रहेको र्याप म्युजिक भिडियो ‘आक्रमण’ सार्वजनिक गरिएको छ । समाजमा देखिने नकारात्मक प्रवृत्तिलाई प्रोत्साहन गर्ने गलत मनसाय भएका व्यक्तिहरूको चरित्रलाई गीतमार्फत चित्रण गरिएको …
पुरा पढ्नुहोस्