अमेरिकामा तिहार विशेष देउसी–भैलो कार्यक्रम

सङ्गीत । अभिनेत्री सरिता लामिछानेले नजिकिँदो तिहारलाई लक्षित गर्दै अमेरिकामा देउसी-भैलोसहितको सांस्कृतिक कार्यक्रम आयोजना गरेकी छन्। उनीद्वारा सञ्चालित एभरेस्ट कला केन्द्र, युएसएले हालै अमेरिकाको ओहायो राज्यस्थित रेनल्सबर्गको वेलकम इभेन्ट सेन्टरमा …

पुरा पढ्नुहोस्

हारको जिम्मेवारी लिँदै दीपकले गरे आत्मसमीक्षा

फिल्म । अभिनेता तथा निर्माता दीपकराज गिरीले यस वर्षको दसैँमा प्रदर्शनमा आएको आफ्नो फिल्मको असफलताको जिम्मेवारी आफैँले लिने बताएका छन्। सामाजिक सञ्जालमा लामो धारणा सार्वजनिक गर्दै उनले फिल्म असफल हुनुका …

पुरा पढ्नुहोस्

‘शुभ विवाह’को डबिङ सुरु

फिल्म । आगामी फागुन २१ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘शुभ विवाह’को डबिङ धमाधम भइरहेको छ। सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममा अभिनेता प्रदीप खड्का, अभिनेत्री सनीशा भट्टराईलगायत कलाकार डबिङमा व्यस्त …

पुरा पढ्नुहोस्

शर्मिलाले ल्याइन छठ गीत ‘करीले परबिया’

सङ्गीत । प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको छठ गीत ‘करीले परबिया’ सार्वजनिक गरिएको छ । आउँदो छठपर्वलाई लक्षित गर्दै तयार गरिएको भोजपुरी भाषाको छठ गीतमा मधेश प्रदेशका कलाकार र जनकपुरधामका …

पुरा पढ्नुहोस्

नयाँ स्वरूपमा बिग मुभिज

फिल्म । दर्शकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको मल्टिप्लेक्स बिग मुभिजले अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याएको छ । दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गर्ने पहिलो मल्टिप्लेक्सका …

पुरा पढ्नुहोस्

‘कबड्डी ५’ को नयाँ गीत ‘राजै’ सार्वजनिक

फिल्म । नेपाली फिल्म शृङ्खला ‘कबड्डी ५’को नयाँ गीत ‘राजै’ सार्वजनिक गरिएको छ । गायक तथा सङ्गीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा सङ्गीत रहेको गीतमा दर्शना गान्धारीको स्वर छ । लिरिकल …

पुरा पढ्नुहोस्

ओटीटीमा आयो ‘अब्सेसन’

ओटीटी । विश्वव्यापी रूपमा आक्रामक व्यापार गर्दै चर्चामा आएको हलिउड हरर फिल्म ‘अब्सेसन’ ओटीटी प्लेटफर्म जिओहटस्टारमा सार्वजनिक भएको छ । गत अक्टोबर ३० देखि स्ट्रिमिङमा आएको फिल्मको हिन्दी डब संस्करणसमेत …

पुरा पढ्नुहोस्

घरेलु बजारमै ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को कमाइ ११ करोड २० लाख नाघ्यो

फिल्म । गत कात्तिक ६ गतेदेखि प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलु बजारमा उत्साहजनक व्यापार गरिरहेको छ। दसैँमा प्रदर्शनमा आएका अन्य फिल्मको व्यापार कमजोर देखिएका बेला …

पुरा पढ्नुहोस्

फेयरफिल्डमा ‘दसैँ–तिहार साँझ २०२६’ सम्पन्न

विदेश । अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा भुट्निस कम्युनिटी अफ सिनसिनाटीको आयोजनामा ‘दसैँ–तिहार साँझ २०२६’ भव्य रूपमा सम्पन्न भएको छ । अक्टोबर ३१ मा फेयरफिल्ड कम्युनिटी आर्ट्स सेन्टरमा आयोजित कार्यक्रममा विविध …

पुरा पढ्नुहोस्

‘मेरे यारा’ सार्वजनिक

सङ्गीत । लोकप्रिय हिन्दी गीतहरूको छायांकन गरिएका आकर्षक लोकेसनमा छायांकन गरिएको हिन्दी म्युजिक भिडियो ‘मेरे यारा’ सार्वजनिक भएको छ । प्रेम, रोमान्स र सुन्दर दृश्यहरूको संयोजन रहेको भिडियोले गीतसँगै दिल्लीका …

पुरा पढ्नुहोस्