थानेश्वरको ‘आँखामा बसेको मान्छे’ सार्वजनिक
सङ्गीत । गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गीत ‘आँखामा बसेको मान्छे’ सार्वजनिक भएको छ । सुफी शैलीमा तयार पारिएको गीत जननी नेपालको प्रस्तुतिमा आइतबार गौतमकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको …
पुरा पढ्नुहोस्