बुवाको संघर्ष र त्यागको कथा ‘बा : एक योद्धा’

फिल्म । हरि लम्सालको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले काठमाडौंमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो …

पुरा पढ्नुहोस्

‘ल्याङ्ग ल्याङ्ग’मा प्रजल दुलाल अनुबन्धित

फिल्म । निर्माणाधीन फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार प्रजल दुलाल अनुबन्धित भएका छन् । फिल्मका निर्देशक बलिराम चौहानले प्रजललाई मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएका हुन् । प्रजलको …

पुरा पढ्नुहोस्

जमलमा तीनदिने लोकदोहोरी मेला सुरू

सङ्गीत । नेपाली लोकसंगीतको माहोल तताउने तीनदिने ‘लोकदोहोरी मेला’ आजदेखि काठमाडौंको जमलस्थित टप दरबार रोधी क्लबमा सुरु हुँदैछ । टप दरबार रोधी क्लबको ग्रान्ड ओपनिङको अवसरमा आयोजना हुन लागेको मेलामा …

पुरा पढ्नुहोस्

‘पाँच पाण्डव’को डबिङ सुरु

फिल्म । मल्टीस्टारकास्टका कारण चर्चामा रहेको तथा दर्शकको प्रतीक्षामा रहेको फिल्म ‘पाँच पाण्डव’को डबिङ सुरु गरिएको छ । बिहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा फिल्मको डबिङ सुरु …

पुरा पढ्नुहोस्

‘मायालु’मा अनुबन्धित भइन् आकृति

फिल्म । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन् । निर्देशक पौडेलले आकृतिलाई फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरिएको जानकारी दिएका हुन् । पौडेलले …

पुरा पढ्नुहोस्

‘पार्वती’ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट

फिल्म । नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’ले चलचित्र केन्द्रीय जाँच समितिबाट ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ । सर्टिफिकेट पाएसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित हलमा गएर फिल्म …

पुरा पढ्नुहोस्

‘सारथी’ को प्रदर्शन घोषणा

फिल्म । अभिनेत्री निरुता सिंहको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ । कुमार गजुरेलको निर्देशनमा तयार भएको फिल्म आगामी मंसिर ११ गते अर्थात् नोभेम्बर २७ …

पुरा पढ्नुहोस्

‘डियर काव्या’ घोषणा

फिल्म । गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ । बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित समारोहमा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै …

पुरा पढ्नुहोस्

‘तिरिमिरी झ्याइँ’ टिमलाई रामधुनी नगरपालिकाको सम्मान

फिल्म । हास्यव्यङ्ग्यात्मक फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन यतिबेला पूर्वी नेपालका विभिन्न पर्यटकीय स्थलमा भइरहेको छ । स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाले फिल्मको सम्पूर्ण …

पुरा पढ्नुहोस्

‘पार्वती’ को ट्रेलर सार्वजनिक भएपछि नीता र अशोकको अभिनयको प्रशंसा

फिल्म । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को चार मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार सार्वजनिक गरेको ट्रेलरलाई दर्शकले सकरात्मक प्रतिक्रिया दिएका छन् …

पुरा पढ्नुहोस्