‘डिसिने अवार्ड’ मा गिरी र उप्रेतीलाई ‘रजत सम्मान’
फिल्म । सोह्रौं संस्करणको ‘डिसिने अवार्ड’ सम्पन्न भएको छ । बुधबार किर्तीपुरको कीर्तिपुर सिनेप्लेक्समा आयोजित समारोह बीच मनोनयनमा रहेका उत्कृष्ट पाँच मध्येबाट सर्वोत्कृष्ट घोषणा गरिएको हो । छायाँछवि क्रियसनको प्रस्तुतिमा …
पुरा पढ्नुहोस्