सञ्चारमन्त्री खरेलसहित कलाकारहरू सम्मानित
देश । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले रेडियो नेपालका प्रथम गायक, अभिनेता, रंगकर्मी स्व. हरिप्रसाद रिमालको १०१औँ जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम आयोजना गरी कला, साहित्य, पत्रकारिता र रंगमञ्चमा योगदान …
पुरा पढ्नुहोस्