लेडी अफिसरको कथामा फिल्म बनाउँदै रोहित

फिल्म । बलिउडमा पछिल्लो समय पुलिसको स्टोरीमा फिल्म बनाउदै आएका निर्देशक रोहित शेट्टीले लेडी अफिसरको कथालाई पर्दामा ल्याउने भएका छन् । उनलाई हालै आयोजित एक अन्तरक्रियाको क्रममा आफुलाई लेडी अफिसरको …

पुरा पढ्नुहोस्

भाइरल गायकले ल्याए ‘जे पर्ला पर्ला’ (भिडियो)

संगीत । ‘रेशम फिलीली’ फिल्ममा समावेश ‘पारी त्यो डाँडामा‘’ बोलको गीतका रचनाकार र ‘भाइरल भइदियो’ गीतका गायक मानस राजको नयाँ गीत सार्वजनिक भएको छ । ‘जे पर्ला पर्ला’ बोलको गीतमा …

पुरा पढ्नुहोस्

अर्जुन भन्दैछन् ‘धनले होइन मनले’ (भिडियो)

संगीत । गीतकार अर्जुन रत्न भिकारीको शब्दमा तयार भएको गीत ‘धनले होइन मनले’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतमा अर्जुन र सुनिशा बजगाईको अभिनय रहेको छ । धनले होइन …

पुरा पढ्नुहोस्

५४ लागे आमिर

फिल्म । बलिउडका मिस्टर पर्फेक्टनिस्ट आमिर खान मार्च १४ बाट ५४ औ वर्षमा प्रवेश गरेका छन् । पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मार्फत असफलता र आलोचना खेपेका आमिरले रेकर्ड पनि …

पुरा पढ्नुहोस्

सर्यो ‘प्रेम दिवस’ ?

फिल्म । जेष्ठ ३ लाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘प्रेम दिवस’ दुइ हप्तापछी सरेको छ । वितरक कम्पनि एफडीकै वितरण रहने अर्को फिल्म ‘वीर विक्रम २’ सोहि समयमा रिलिज …

पुरा पढ्नुहोस्

जेठ ३ मा ‘वीर विक्रम २’ एक्लै

फिल्म । अन्तत फिल्म ‘वीर विक्रम २’ जेठ ३ मा एकल रिलिज हुने भएको छ । यहि मितिमा मोफसल वितरण कम्पनि एफडीको दुइ फिल्म भएपछी ‘प्रेम दिवस’ को रिलिज डेट …

पुरा पढ्नुहोस्

सुरु भयो केजिएफको ‘च्याप्टर २’

फिल्म । गत वर्षको अन्तिम महिना डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलर देखि नै चर्चामा रहेका यशले रिलिजपछी फ्लोअर्स बढाउँन सफल भए । फिल्म …

पुरा पढ्नुहोस्

अक्षयले भने ‘सलमानसँग कुरा भएको छैन’

फिल्म । पछिल्लो समय सन् २०२० को इदमा रिलिज हुने फिल्मको चर्चा बढ्दो छ । प्राय इदमा फिल्म लिएर आउने सलमान खानको डेटमा यसपटक बलिउडका खिलाडी एक्टर अक्षय कुमार आफ्नो …

पुरा पढ्नुहोस्

गुलशनले भने ‘प्रतिक्रियाको पर्खाइमा छु’

फिल्म । बलिउडमा ‘ब्याडम्यान’ को ट्याग पाएका गुलशन ग्रोवर यतिबेला नेपालमा छन् । उनि आफुले अभिनय गरेको फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को प्रोमोसनसँगै प्रिमियरमा सहभागी हुन् काठमाण्डौ आइपुगेका हुन् …

पुरा पढ्नुहोस्

अमिताभको टिममा ज्याक्लिन ?

फिल्म । फिल्म ‘आँखे’ को सिक्वेल बन्ने चर्चा पछिल्लो समय बि-टाउनमा चलिरहेको छ । सन् २००२ मा रिलिज भएको फिल्मको सिक्वेललाई अनिस बाज्मीले निर्देशन गर्नेछन् । फिल्मको लागि भिलेनको क्यारेक्टरमा …

पुरा पढ्नुहोस्