‘फुलबारी’ घोषणा
फिल्म । प्राय कमेडी जनराका फिल्महरु निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फुलबारी’ निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । …
पुरा पढ्नुहोस्फिल्म । प्राय कमेडी जनराका फिल्महरु निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फुलबारी’ निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । …
पुरा पढ्नुहोस्फिल्म । म्युजिक भिडियो हुँदै फिल्ममा उदाएका अभिनेता हुन् पुष्प खड्का । भिडियोमा रोजाईमा पर्ने पुष्पले आफ्नो अभिनयको बलमा दर्शक कमाएका छन् । पछिल्लो केहि फिल्महरु मार्फत अभिनय क्षमतालाई प्रस्ट्याईसकेका …
पुरा पढ्नुहोस्फिल्म । कार्तिक ४ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘२ नम्बरी’को प्रदर्शन मिति हेरफेर गर्दै टिजर सार्वजनिक गरेको छ । प्रदर्शन मिति २ साता अगाडि सार्दै असोज २१ लाई …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्म ‘द सेक्रेट अफ राधा’ ले नेपाल अगावै डायस्पोरा प्रदर्शन प्रारम्भ गर्ने भएको छ । सुवर्ण थापा निर्देशित फिल्म ‘राधा’ नेपाल रिलिजअघि नै चीनको ग्वान्झाओस्थित नेपाली महावाणिज्य …
पुरा पढ्नुहोस्फिल्म । प्राय कमेडी जनराका फिल्महरु निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फुलबारी’ निर्देशन गर्ने भएका छन् । उनले विपीन कार्की , दयाहाङ राई , मिरुना मगर , प्रियंका …
पुरा पढ्नुहोस्फिल्म । सौगात मल्ल र सृष्टी श्रेष्ठ अभिनित फिल्म ‘माईकल अधिकारी’ को गीत सार्वजनिक भएको छ । ‘छुक छुक रेल गाडी’ बोलको रोमान्टिक गीतमा प्रकाश दास र अस्मिता अधिकारीको युगल …
पुरा पढ्नुहोस्फिल्म । दीया मास्के आउँदो फिल्म ‘प्रकाश’ मा सिताको भूमिकामा छिन् । उनले घरमुलीको भूमिका निर्वाह गरेकी हुन् । त्यसैले त टेलिभिजन शो ‘रोडिज’ मा मोडर्न देखिने दीया यसमा जुम्लाकी …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनले अभिनय गर्न लागेको नयाँ फिल्म हो ,’सायरा’ । उनले आइतबार …
पुरा पढ्नुहोस्फिल्म । हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले रिलिज तय गरेको छ । फिल्म आउँदो कार्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुने तय गर्दै …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता अनमोल केसी अहिले आफ्नो क्यारेक्टर निर्माणका लागि मेहनत गरिरहेका छन् । छायांकनमा जाने फिल्म ‘छड्के २’ मा ग्याङ्गस्टरको भूमिकामा देखिन लागेका अनमोल यतिबेला क्यारेक्टरमा डुब्न वर्कशपमा छन् …
पुरा पढ्नुहोस्