भव्यताका साथ सम्पन्न भयो इन्फा अवार्डको दोस्रो संस्करण
लन्डन । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ लन्डनमा भव्य रूपमा सम्पन्न भएको छ । ग्रीनफोर्ड हलमा शनिबार आयोजित कार्यक्रममा करिब तीन दर्जनभन्दा बढी कलाकार तथा प्राविधिकलाई विभिन्न विधामा सम्मान …
पुरा पढ्नुहोस्