भिडियोमा धिरेनसँग अनिता
सङ्गीत । अभिनेता धिरेन शाक्य अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । उनी अभिनित गौरव गिरीको निर्देशन रहेको ‘छैन केहि डर’ बोलको गीतमाअभिनेत्री अनिता केसीसँग जोडी बधिएको छ । गीतको …
पुरा पढ्नुहोस्सङ्गीत । अभिनेता धिरेन शाक्य अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । उनी अभिनित गौरव गिरीको निर्देशन रहेको ‘छैन केहि डर’ बोलको गीतमाअभिनेत्री अनिता केसीसँग जोडी बधिएको छ । गीतको …
पुरा पढ्नुहोस्फिल्म । रोल्पामा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आयोजना गरेको ‘वृहत चलचित्र बहस’ मा फिल्मकर्मीहरूले छायांकनको सम्भावना औलाएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा सांस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र …
पुरा पढ्नुहोस्फिल्म । त्रिभुवन आर्मी क्लबमा फिल्म ‘प्रेमगीत ३’ को आयोजित विशेष प्रदर्शन गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माकी पत्नीसहित सेनाका केही प्रतिनिधिले हेरेको शोमा अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिस्टिना गुरुङ, …
पुरा पढ्नुहोस्फिल्म । माघ २० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘ह्यारी कि प्यारी’ समाजसँग जोडिएको कथामा बनेको पटकथाकार तथा कार्यकारी निर्माता सुदीप बरालले बताए । ‘फिल्मको स्क्रिप्टमा हामीले दर्शक भएर काम गरेका …
पुरा पढ्नुहोस्फिल्म। अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा अभिनेत्री ऋचा शर्माले सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । सिड्नीमा आयोजना भएको फेस्टिभलमा जितेको अवार्डको साथमा ऋचा यही बुधबार नेपाल …
पुरा पढ्नुहोस्फिल्म। प्रेमकथामा आधारित फिल्म ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो । किशोर खतिवडा, अर्जुन …
पुरा पढ्नुहोस्सौन्दर्य। रोज ब्युटी एकडेमी तथा रोज स्किल डेभलपमेन्ट सेन्टरको २२ औं स्थापना दिवस काठमाडौंमा सम्मान तथा दिक्षान्त सहित विभिन्न कार्यक्रम आयोजना गर्दै मनाईएको छ । काठमाडौंको रविभवनमा रहेको यो एकेडेमीको …
पुरा पढ्नुहोस्सङ्गीत। नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार २०७८’ प्रदान गरिएको छ । नातिकाजी स्मृति समाजले ‘नातिकाजी श्रेष्ठ’ को ९८ औँ …
पुरा पढ्नुहोस्फिल्म। रजनिकान्तको अभिनय रहने नयाँ फिल्म ‘जेलर’ मा अभिनेत्रीको रूपमा तमन्ना भाटिया तय भएकी छिन्। यसको घोषणा स्वयम् उनैले सामाजिक सञ्जालमार्फत गरेकी हुन् । फिल्ममा उनको को-स्टार रजनिकान्त हुनेछन् । …
पुरा पढ्नुहोस्फिल्म। सलमान खानको आउँदो फिल्म ‘किसिका भाइ किसिकी जान’अप्रिलमा रिलिज हुँदैछ । इदमा रिलिज हुने फिल्मको टाइटल अनाउन्स बाहेक दर्शकले केही देख्न पाएका छैनन्। यद्दपि सलमानले फिल्म ‘पठान’ मा आफ्नो …
पुरा पढ्नुहोस्