‘न्यु इयर तथा पञ्जाबी पप नाइट विथ मिक्ससिंह जस’ आयोजना हुँदै
सङ्गीत । अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपालमा पहिलोपटक ‘न्यु इयर तथा पञ्जाबी पप नाइट विथ मिक्ससिंह जस’ आयोजना हुने भएको छ। चर्चित पञ्जाबी गीत ‘सुनियान सुनियान’ का गायक मिक्ससिंह …
पुरा पढ्नुहोस्