ज्याक्लिनालाई चाहियो नेपाल आउने अनुमति
फिल्म । ठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण अदालतमा मुद्दा खेपिरहेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले विदेश भ्रमणका लागि अनुमति दिन अदालतमा अर्जी दिएकी छिन् । उनले दिल्ली अदालतसँग १५ दिनका लागि …
पुरा पढ्नुहोस्