बालेनको गीत ‘नेपाल हासेको…’ ट्रेन्डिङ नम्बर १ मा

फिल्म । आउँदो फागुन १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘लाज शरणम्’को गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीतलाइ दर्शकले रुचाएका छन् । उनको स्वर रहेको गीत ‘नेपाल हासेको…’ सार्वजनिक …

पुरा पढ्नुहोस्

यस्तो बन्यो ‘तान्डवम्’को ट्रेलर

फिल्म । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको फिल्म ‘तान्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथासार देखाउने प्रयास गरिएको निर्देशक …

पुरा पढ्नुहोस्

‘लाज शरणम्’ का लागि बालेनले गाए ‘नेपाल हासेको…’

फिल्म । आउँदो फागुन १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘लाज शरणम्’को गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘नेपाल हासेको…’ आज सार्वजनिक गरिएको …

पुरा पढ्नुहोस्

‘द्रौपदी’ मा डोल्पाको सुन्दरता

फिल्म । नेपाली फिल्म ‘द्रौपदी’ मा डोल्पाको सुन्दरता र संस्कृतिलाई देख्न पाइने निर्देशक तथा कलाकार ऋषिराज आचार्यले बताएका छन् । उनले झन्डै ४६ दिन फिल्मको छायांकन हिमाली भेगमा गरेको जानकारी …

पुरा पढ्नुहोस्

‘हर्ष’ मा खगेन्द्र र आँचल

फिल्म । प्रसिद्ध निर्देशक शिव रेग्मीको भान्जीले फिल्म निर्देशन गर्ने भएकी छिन् । न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ सम्बन्धी अध्ययन गरेकी एकता पौडेलले अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मालाई …

पुरा पढ्नुहोस्

‘फिल्मको सूचना दर्शकसम्म पुर्याउनु आवश्यक छ’ : सलोन

फिल्म । अभिनेता सलोन बस्नेतले फिल्म निर्माणसँगै प्रचारमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताएका छन् । उनि निर्माताको रुपमा डेब्यु गरेको फिल्म ‘रंगी’ को आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म बनाउनुसँगै दर्शकसम्म …

पुरा पढ्नुहोस्

बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान

फिल्म । चलचित्र विकास बोर्डले बनेपा नगरपालिकाको वडा नं. १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ। बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, …

पुरा पढ्नुहोस्

‘अच्छा लेकिन’ नयाँ भर्सनमा

फिल्म । फिल्म ‘दैव संजोग’मा समावेश चर्चित गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । चैतको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा यो गीतलाई …

पुरा पढ्नुहोस्

फिल्ममा ‘यौन स्वास्थ्य’ को चर्चा हुनु जरुरी छ

फिल्म । नेपालमा पहिलोपटक यौनस्वास्थ्यको विषयमा फिल्म ‘दुःखी आत्मा’ निर्माण भएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् । फागुन २ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको आयोजित पत्रकार सम्मेलनमा निर्देशक लामाले …

पुरा पढ्नुहोस्

‘अञ्जिला’ को प्रिमियरमा सहभागी हुन् निर्देशक चाम्स र निर्माता श्रेष्ठ पुगे लन्डन

फिल्म । नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको आफ्नो जीवनमा आधारित फिल्म ‘अञ्जिला’ को बेलायत प्रिमियर आउँदो फेब्रुअरी १५ मा हुने भएको छ । कप्तान …

पुरा पढ्नुहोस्