टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको उद्धार

देश । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको नेपाली सेनाले उद्धार गरेको छ। प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच जोखिमपूर्ण …

पुरा पढ्नुहोस्

रसुवा बाढीमा ३८९ शव भेटिए

देश । रसुवा बाढीबाट मृत्यु भएका ३८९ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म विभिन्न जिल्लामा ३८९ शव फेला परेका हुन् । प्रहरीका अनुसार रसुवामा …

पुरा पढ्नुहोस्

नेपालको विपत्तिमा सोनुको ऐक्यबद्धता

देश । नेपालमा आइपरेको प्राकृतिक विपत्तिका बेला भारतीय अभिनेता तथा समाजसेवी सोनु सुदले नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत सन्देश जारी गर्दै सुदले विपद्को यो कठिन …

पुरा पढ्नुहोस्

अनामनगरमा इस्टुले सुरू गरिन् ‘फ्लिप एन्ड इट’ क्याफे

देश । चर्चित कन्टेन्ट क्रियटर तथा कलाकार इस्टु कार्कीले काठमाडौंको अनामनगरमा सञ्चालनमा ल्याएको ‘फ्लिप एन्ड इट’ क्याफेको औपचारिक उद्घाटन गरेकी छन् । इस्टुले आफ्नी ८० वर्षीया हजुरआमाको हातबाट केक काटेर …

पुरा पढ्नुहोस्

काठमाडौँमा सञ्चालनमा आयो ‘पापाज बार एन्ड ग्रिल’ र ‘सुल्तान अरेबिक फुड’

देश । काठमाडौँमा अरेबिक स्वादका पारखीका लागि नयाँ डाइनिङ तथा मनोरञ्जन गन्तव्यका रूपमा ‘पापाज बार एन्ड ग्रिल’ र ‘सुल्तान अरेबिक फुड’ सञ्चालनमा आएका छन् । एक कार्यक्रमबीच सञ्चालकले उत्कृष्ट भोजन, …

पुरा पढ्नुहोस्

नेस्ट नेपालको बालबालिका केन्द्रित कार्यक्रम सम्पन्न

देश । सामाजिक कार्यमा सक्रिय संस्था नेस्ट नेपालले कीर्तिपुरस्थित सपोर्टिङ चिल्ड्रेन इनिसियटिभ फाउण्डेसन (एससीआईएफ) मा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) तथा सामुदायिक सहभागिता कार्यक्रम सम्पन्न गरेको छ। सन् २०१६ मा स्थापना …

पुरा पढ्नुहोस्

उपभोक्ता अधिकार संरक्षणसम्बन्धी कानुनी व्यवस्था के छ ?

विष्णु गिरी ‘निश्चल’ काठमाडौँ । बजारमा हुने ठगी, उपभोक्तालाई झुक्याउने, गुमराहमा पार्नेजस्ता गलत क्रियाकलापबाट वस्तु वा सेवा खरिद गर्ने जनसाधारणको सुरक्षा गर्ने कार्यलाई उपभोक्ता संरक्षण भनिन्छ। सरकारले निर्धारण गरेको मूल्यभन्दा …

पुरा पढ्नुहोस्

‘र’ विजेता बने लक्ष्मण र समृद्ध

देश । विश्वकै पहिलो कृषि गेम रियालिटी शो ‘Revolutionary Agriculture War (र)’ को पहिलो सिजन सम्पन्न भएको छ । राष्ट्रिय धान दिवसको अवसरमा आयोजित ग्रान्ड फिनालेमार्फत किसानतर्फ लक्ष्मण केसी र …

पुरा पढ्नुहोस्

नेपालमा अन्तर्राष्ट्रिय रेस्लिङ तथा सङ्गीत महोत्सव हुने

देश । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘PWXM: Wrestle Castle’ आयोजना हुने भएको छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा विश्वप्रसिद्ध जापानी व्यावसायिक रेस्लर तथा WWE Hall of Famer …

पुरा पढ्नुहोस्

मेसीले तोडे कीर्तिमान, विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता बने

विदेश । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप फुटबलमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । उनले लगातार ६ खेलमा गोल गर्ने कीर्तिमानसँगै विश्वकप इतिहासमा सर्वाधिक गोलकर्ता बनेका छन् । मेसीले डालासमा …

पुरा पढ्नुहोस्