प्रधानमन्त्री ओलीको दोस्रो डाइलासिस सकियो
देश । उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डाइलासिस सकिएको छ । उनको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएको अस्पताल स्रोतले जानकारी दिएको छ । …
पुरा पढ्नुहोस्