वर्षा र आकाशको ‘जब जब तिमी आयौं’ (भिडियो)

संगीत । गायक पुरुषोत्तम सुवेदीको आवाजमा समावेश ‘जब जब तिमी आयौं’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रहेको यो गीतमा पुरुषोत्तमकै संगीत छ भने यसमा एक …

पुरा पढ्नुहोस्

यात्रामा ‘चट्ट रुमाल’ , यस्तो देखिए सलिन , सलोन

फिल्म । फिल्म ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ लाई दर्शकले यात्रामा पनि हेर्न पाउने भएका छन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको निकै चर्चित …

पुरा पढ्नुहोस्

एउटै डेटमा साउथका दुई ठुला फिल्म

फिल्म । पछिल्लो समय ठुला फिल्म पनि एकसाथ प्रदर्शनमा आउँन थालेका छन् । जसलाई बिग क्ल्यास पनि भन्ने गरिन्छ । यसवर्ष एकै डेटमा दुइ ठुला फिल्म प्रदर्शनमा आउँदैछन् तर बलिउडको …

पुरा पढ्नुहोस्

नोटबुकको गीत रिलिज (भिडियो)

फिल्म । अभिनेता सलमान खान बलिउडमा कयौको गडफादरको रुपमा परिचित छन् । उनले थुप्रै नयाँ अनुहारलाई डेब्यु गराईसकेका छन् । फिल्म ‘हिरो’ मार्फत आदित्य पंचोलीको छोरा सुरज पंचोली र सुनिल …

पुरा पढ्नुहोस्

यसै वर्षको अन्त्यमा सुरु हुनेछ ‘हेराफेरी ३’

फिल्म । बलिउडमा हिट फिल्म मध्यको एक हो ‘हेराफेरी’ सिरिज । फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यसको रिलिज भएको दुवै सिरिजलाई दर्शक साथ मिल्यो भने बक्स अफिसमा निकै कमाइ …

पुरा पढ्नुहोस्

धनाको ‘बधाई’ सार्वजनिक (भिडियो)

संगीत । आगोले जलेर पनि आफुलाई सम्हाल्दै आएकी गायिका धना परियारको स्वर रहेको निकै मार्मिक लोक गीत ‘बधाई’ सार्वजनिक भएको छ । गीतमा गायिका परियारलाई तुलसिंह रनपछाईले स्वरमा साथ दिएका …

पुरा पढ्नुहोस्

‘हुनेलाइ सबको माया’ मा अन्जली (भिडियो)

संगीत । झापा जिल्लामा जन्मिएकी बाल गायिका अनुषा ओलीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । हरि लम्साललो संगीत र किरण के. उप्रेतीको शब्द रचना रहेको ‘हुनेलाइ सबको …

पुरा पढ्नुहोस्

‘मिसेस नेपाल ग्ल्याम’को आवेदन खुल्ला

फेशन । ‘मिसेस नेपाल ग्ल्याम’को दोस्रो अडिसन सुरु भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बुधबार विज्ञप्ति जारी गरी ‘मिसेस नेपाल ग्ल्याम २०१९’को आवेदन खुला भएको जनाएको हो । विवाहित …

पुरा पढ्नुहोस्

सरौतोमा सन्नी र सुमीको ‘चुलो चौका’ (फोटो फिचर)

फिल्म । गत माघको तेस्रोसाता राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको फिल्म ‘सरौतो’ को राजधानीको सेड्युल सकिएको छ । निर्माण टिमले लोक लयको गीतको छायाँकन ललितपुर स्थित सानेपाको इन्टरनेशनल …

पुरा पढ्नुहोस्

आशिर भन्छन् ‘फिल्ममा क्याजुअल रिलेश​नशिपको कथामा छ’

फिल्म । गत वर्ष फिल्मनगरीमा उदाएका कलाकार हुन् आशिरमान डिएस जोशी । फिल्म ‘ग्याङस्टार ब्लुज’ मार्फत एक्सन अवतारमा झुलिएका आशिरमानलाई डेब्युकै समयमा राइजिङ स्टारको ट्याग दिइयो । यिनै आशिर अभिनित …

पुरा पढ्नुहोस्