विक्रमले ल्याए ‘ज्यानलाई भो खतरा’ (भिडियो)
संगीत । गायक विक्रम जंग शाहले आफ्नो गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक गरेका छन् । आफ्नो जन्मोत्सवको अवसर पारेर विक्रमले गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा लेखु सहयात्रीको शब्द …
पुरा पढ्नुहोस्संगीत । गायक विक्रम जंग शाहले आफ्नो गीत ‘ज्यानलाई भो खतरा’ सार्वजनिक गरेका छन् । आफ्नो जन्मोत्सवको अवसर पारेर विक्रमले गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा लेखु सहयात्रीको शब्द …
पुरा पढ्नुहोस्संगीत । गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर , दिनेश बान्तवाको संगीत रहेको छ। भुमिसा प्रोडक्सनले …
पुरा पढ्नुहोस्संगीत । द स्काई मुभिज् र उमा फिल्मस्को संयुक्त निर्माण रहेको गीतिभिडियो ‘त्यो तिम्रो चोखो प्रेमको नजर’ सार्वजनिक गरिएको छ । भिडियो निर्माण टिमले उपत्यकामा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक …
पुरा पढ्नुहोस्संगीत । चर्चित गीतकार बुद्धवीर लामाको दसौं एकल साँझ अमेरिकामा आयोजना हुने भएको छ । आगामी शनिबार साँझ (नेपाली समय अनुसार १२ बैशाख विहान ६ बजे) पेन्सिलभेनिला राज्यको ह्यारिसबर्ग शहरमा …
पुरा पढ्नुहोस्संगीत । नेपालका कीर्तिमानी गीतकार डा. डि. आर (धर्मराज) उपाध्यायले गीत संगीतबाट विश्वमै सबैभन्दा बढी विश्व रेकर्ड कायम गर्ने एक व्यक्तिको किर्तिमानी बनाएका छन् । विभिन्न फरक फरक शैलीका गीत,सँगीत …
पुरा पढ्नुहोस्संगीत । गायक युवराज चौलागाईंले नयाँ गीत मार्फत दर्शकसामु आएका छन् । उनले आफ्नै स्वर तथा संगीतमा ‘घुरघुर’ बोलको गीत लिएर आएका हुन् । गीतमा शब्द रचना कौशिला खनाल कर्माचार्यको …
पुरा पढ्नुहोस्संगीत । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा संगीतबद्ध गीत ‘मिसले सोध्नु भो’ सार्वजनिक भएको छ । विद्यार्थीलाई शिक्षकको महत्व बुझाउने यो गीतमा स्वर भरेकी छिन् शर्माकी छोरी स्वीकृति शर्माले । …
पुरा पढ्नुहोस्संगीत । चर्चित साङ्तिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १ गते बुधबार ठमेलको छाँयासेन्टरमा रहेको प्लेब्वाई …
पुरा पढ्नुहोस्संगीत । नयाँ नेपालि मौलिक लोक दोहोरि गीत ‘हुन्न कसैको…’ भिडियो सार्वजनिक गरिएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई नयाँ गायिका सुनिता दुलालकै च्यानलबाट सार्वजनिक गरिएको हो …
पुरा पढ्नुहोस्संगीत । गीतसँगीतबाट यसअघि विश्वका विभिन्न ३२ विधामा फरक फरक वर्ल्ड रेकर्ड बनाएका विश्व किर्तिमानी गीतकार एवम् साहित्यकार डि. आर उपाध्यायले गीतसँगीतबाटै अरु १९ वटा विश्व रेकर्ड थप्दै छन् । …
पुरा पढ्नुहोस्