‘राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०८०’ को मनोनयन सार्वजनिक
फिल्म । आदिवासी स्रस्टाहरुको प्रतिभा प्रस्तुतिसँगै सम्मानको लागि क्वालिटी फिल्मस्को आयोजनामा ‘राष्ट्रिय आदिवासी म्युजिक तथा फिल्म अवार्ड २०८०’ हुने भएको छ । यही साउन महिनामा आयोजना हुने यो अवार्डको काठमाडौंमा …
पुरा पढ्नुहोस्