सुजनले ल्याए ‘बरिखा लायो’

संगीत । देशमुलका गीतसंगीतमार्फत आफ्नो छुटै पहिचान स्थापित गरेका स्रस्टा डि.आर सुजनले म्युजिकल फिल्म ‘बरिखा लायो’ सार्वजनिक गरेका छन् । उनलाई गायनमा कल्पना दाहालले साथ दिएकी छिन् ।

गीतमा शब्द र संगीत सुजनकै रहेको छ । गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । जसलाई सुजनले नै निर्देशन गरेका छन् । यसमा उनलाई छायांकनमा सुरेश महर्जन, सम्पादनमा विवेक सुनार, मेकअपमा रोनिशा अधिकारीले साथ् दिएका छन् ।

कमेन्ट गर्नुहोस्