दोस्रो चरणको छायांकनमा ‘खुस्मा’
फिल्म । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको …
पुरा पढ्नुहोस्सिरिज । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने भएको छ । सिरिजको शुक्रबार राजधानीमा मुहुर्त गरिएको छ । प्रज्ञाकै निर्देशन रहने टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधव …
पुरा पढ्नुहोस्फिल्म । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण ब्यानर लामा सिनेमा प्रालीले शुक्रबार फिल्मको फर्स्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेको …
पुरा पढ्नुहोस्फिल्म । ‘द्रौपदी’ फिल्मको सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको जानकारी निर्देशक …
पुरा पढ्नुहोस्फिल्म । शुक्रबार प्रदर्शन गरिएको फिल्म ‘बोक्सीको घर’ को उत्साहजनक सुरुआत भएको छ । प्रदर्शनको पहिलो दिन नै फिल्मलाई प्राप्त शो भरिएपछि शनिवार शो बढेको छ । काठमाडौँका अधिकाँस मल्टिप्लेक्सले …
पुरा पढ्नुहोस्फिल्म । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ …
पुरा पढ्नुहोस्फिल्म । सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्मको निर्माण …
पुरा पढ्नुहोस्फिल्म । नेपालपछिको दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियामा फिल्म ‘बोक्सीको घर’ प्रदर्शन हुने भएको छ । अष्ट्रेलिया वितरणको अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएसँगै फिल्मको प्रदर्शन निश्चित भएको हो । फिल्ममा समावेश …
पुरा पढ्नुहोस्फिल्म । वैशाख २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘मनसरा’ निर्माण टिम अहिले सिनेमाको तीव्र प्रचारमा लागेको छ । यो सिनेमाको निर्माण टिमले अन्य सिनेमाको भन्दा केही फरक ढंगले प्रचारमा …
पुरा पढ्नुहोस्फिल्म । नेपाली फिल्म ‘बोक्सीको घर’ लाई प्रिमियरमा रुचाइएको छ । बुधवार बेलुकी सुन्धारास्थित क्युएफएक्समा फिल्म हेर्न पुगेका कलाकर्मीले उठान गरिएको विषय, प्रस्तुतीकरण, कलाकारको अभिनयको प्रसंशा गरे । फिल्म हेरेर …
पुरा पढ्नुहोस्