साउथ फिल्मको रिमेक ‘सूर्यवंशी’

फिल्म । खिलाडी एक्टर अक्षय कुमारलाई लिएर निर्देशक रोहित शेट्टीले फिल्म ‘सूर्यवंशी’ निर्देशन गर्दैछन् । करण जोहरको पनि निर्माणमा सहकार्य रहने फिल्ममा अक्षय कुमार पुलिस अफिसरको भूमिकामा देखिनेछन् । फिल्म …

पुरा पढ्नुहोस्

‘बक्स अफिसमा मेरो नियन्त्रण हुदैन’ सोनाक्षी

फिल्म । महावीर जयन्तीको अवसर पारेर रिलिज भएको बलिउड फिल्म ‘कलंक’ लाई हेरिसकेपछी यसक रिभ्यु समिक्षक र दर्शकले राम्रो दिएनन् । जसको प्रभाव बक्स अफिसमा पर्यो । पहिलो दिन यसवर्षकै …

पुरा पढ्नुहोस्

बालबालिकाको तीन नाटक मञ्चन

फिल्म । विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पा“चौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक मञ्चन गर्दै सो …

पुरा पढ्नुहोस्

‘किड्स एण्ड टिन फेशन मोडल २०१९’ सम्पन्न

फेशन । भक्तपुर सल्लघरिको भक्तपुर बयान्क्वेटमा किड्स एण्ड टिन फेशन मोडल २०१९, भक्तपुर सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोनामा आयोजित उक्त कार्यक्रममा प्रि किड्स मेल फेशन मोडल २०१९ …

पुरा पढ्नुहोस्

विल्सनको निर्देशनमा ‘सेवारो नमस्ते’ (भिडियो)

संगीत । लिम्बु भाषाका गीतहरु गाएर लोकप्रियताको शिखर चुम्न सफल गायक ब्रबिम शेर्मा लिम्बु यसपटक नया“ नेपाली गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘सेवारो नमस्ते….’ शीर्षकको उक्त गीतको म्युजिक …

पुरा पढ्नुहोस्

‘मिस नेपाल पिस २०१९’ को उपाधि रेश्मालाई

फेशन । स्काइफल ‘मिस नेपाल पिस २०१९’ (मिस नर्स) छैठौ संस्करणको उपाधि रेश्मा प्रसाईंले जितेकी छन् । काठमाडौ किर्तिपुर निवासी २२ बर्षिया प्रसाइ ओम हेल्थ कलेज चाबहिलकी बिएससी नसिङको पास …

पुरा पढ्नुहोस्

हजार जुनीसम्मको ‘एमजी रोडैमा’ सार्वजनिक (भिडियो)

फिल्म । निर्देशक बिकासराज आचार्यको निर्देशनमा तयार फिल्म ‘हजार जुनीसम्म’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयॉजन गर्दै ‘एमजी रोडैमा’ बोलको गीत सार्वजनिक गरिएको हो । …

पुरा पढ्नुहोस्

सलमानको ‘भारत’ ट्रेलर रिलिज (भिडियो)

फिल्म । बलिउडका भाइजान सलमान खान अभिनित फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । अलि अब्बास जफर निर्देशित फिल्म यसै वर्षको इदमा दर्शकले हेर्न पाउनेछन् , जसमा सलमान विभिन्न …

पुरा पढ्नुहोस्