कृषाको ‘ऐना’ मा भोला र सरिता
फिल्म । निर्देशक कृषा चौलागाईंले निर्देशन गरेको नयाँ छोटो फिल्म ‘ऐना’ यस वर्षको तिहारमा रिलिज हुने भएको छ । केपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मको मुख्य भाव ‘जीवनको प्रतिबिम्ब’ …
पुरा पढ्नुहोस्फिल्म । निर्देशक कृषा चौलागाईंले निर्देशन गरेको नयाँ छोटो फिल्म ‘ऐना’ यस वर्षको तिहारमा रिलिज हुने भएको छ । केपी फिल्म्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मको मुख्य भाव ‘जीवनको प्रतिबिम्ब’ …
पुरा पढ्नुहोस्फिल्म । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली फिल्म ‘जेरी अन टप’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज ललितपुरस्थित लविम मलमा रहेको क्युएफएक्समा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक …
पुरा पढ्नुहोस्फिल्म । ऋषभ शेट्टीको फिल्म ‘कन्तारा: च्याप्टर १’ भारतमा दुईसय करोड क्लब प्रवेश गरेको छ । अर्थात् फिल्मले बुधवारसम्म हिन्दी भाषामा एक सय तीन करोड भारतीय रुपैयाँको व्यापार गरेको छ …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा रहेको फिल्म ‘वरिष्ठ बलराम’ को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गते प्रदर्शन हुने उक्त …
पुरा पढ्नुहोस्फिल्म । नयाँ फिल्म ‘ककाकिकी’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ । निर्माण टिमले आज (बिहीबार) बिहान शुभमुहूर्त गर्दै पर्वतको भूकदेउराली बाट फिल्मको छायांकन थालेको हो । कुल ३५ …
पुरा पढ्नुहोस्फिल्म । अभिनेता दयाहाङ राईले आगामी फिल्म ‘वरिष्ठ बलराम’ लाई स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथावस्तुमा आधारित भएको बताएका छन् । यो फिल्ममा दयाहाङले स्थापित पात्रको भूमिका निभाएका छन् भने …
पुरा पढ्नुहोस्सङ्गीत । गीतकार डब्बु क्षत्रीको रचनामा रहेको नयाँ गीत ‘लहर झैँ…’ सार्वजनिक गरिएको छ । पप शैलीको यो गीतमा गायिका बेनिसा पौडेलको स्वर र जुगल डंगोलको संगीत तथा संयोजन छ …
पुरा पढ्नुहोस्ओटीटी । अयान मुखर्जीको निर्देशनमा बनेको स्पाइ एक्सन फिल्म ‘वार २’ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुने भएको छ । ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी अभिनीत यो फिल्म अक्टोबर …
पुरा पढ्नुहोस्