फिल्म । अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘भूत बंगला’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक प्रियदर्शनको निर्देशनमा तयार भएको उक्त फिल्मको सार्वजनिक ट्रेलरमा एक बंगलामा सबै जम्मा भएपछि त्यहाँ भूतले सताउने कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।
कमेडी-हरर जनरामा तयार गरिएको फिल्म ‘भूत बंगला’ मा अक्षयसँगै परेश रावल, तब्बु, इशरानी, वामिका गब्बी लगायतका कलाकारको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्










