सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक

फिल्म । भारतीय सुपरस्टार सलमान खान आजदेखि ६० वर्षमा प्रवेश गरेका छन् । यस अवसरमा उनले आफ्नो आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक गरेका छन् । चित्रांगदा सिंहको पनि अभिनय रहेको यो फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेनाबीच गलवान उपत्यकामा भएको झडपको कथालाई प्रस्तुत गर्नेछ ।

फिल्मलाई अपूर्व लाखियाले निर्देशन गरेका छन् ।

कमेन्ट गर्नुहोस्