निशान र अस्मिताको ‘तिमीसँग मन’ (भिडियो)

संगीत । गायन रियालिटी शो नेपाल आइडलबाट आफ्नो पहिचान बनाएका निशान भट्टराई र अस्मिता अधिकारीको आवाजमा ‘तिमीसंग मन साटें’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक भएको छ । रवि मल्लको शब्द र संगीत रहेको गीतलाई दिक्षित पौडेलको एरेन्ज गरेका हुन् ।

गीतको सार्वजनिक भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको अभिनय रहेको छ । स्वर्णीम थापाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा पवन सुस्लिङको छायांकन/सम्पादनमा रहेको छ । भिडियोलाइ श्याम कार्की ईन्टरनेटमेन्टले तयार पारेको हो ।

कमेन्ट गर्नुहोस्