सानियाको बायोपिकमा परिनिती ?

पछिल्लो समय बलिउडमा बायोपिक बन्ने लहर नै छ । यसैमा थपिदैछिन टेनिस खेलाडी सानिया मिर्जा पनि । आफ्नो खेलसंगै सुन्दरताको कारण पनि चर्चामा आएकी सानियाको पनि बायोपिक बन्ने चर्चा यतिबेला बलिउडमा छ ।

सानियाले पनि एक अन्तर्वार्ताको क्रममा आफ्नो भूमिकालाई बयोपिकमा एक्ट्रेस परिनिती चोपडाले निभाउन सक्ने बताएकी छिन । परिनितीले पनि सानियाको कुरालाई स्वागत गर्दै आफु सानियाको भूमिकामा पर्दामा आउँन चाहेको बताएकी छिन । तर सानियाको बायोपिक कसले र कहिले बताउछ भन्ने बारे केहि बताइएको छैन । एजेन्सी

कमेन्ट गर्नुहोस्