रहेनन् राजेशका भाइ

फिल्म । अभिनेता राजेश हमालका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको छ । कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको उनको निधन ह्याम्स अस्पतालमा उपचारकै क्रममा भएको पारिवारिक स्रोतले बतायो । राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ ।

https://m.facebook.com/story.php?story_fbid=10157603696739492&id=743079491
कमेन्ट गर्नुहोस्