रहेनन् साउथका यी अभिनेता

टलीउड । साउथ इण्डियन फिल्मका स्टार अमबरिशको निधन भएको छ । उनको निधन हृदयघातका कारण नोभेम्बर २४ मा भएको हो । उनलाई हृदयघात भएपछी अस्पताल लागिएको थियो तर उनलाई बचाउन भने सकेनन् । ६६ वर्षीय अमबरिशको निधनमा उनका फ्यानसँगै फिल्मीजगतका हस्तीले पनि श्रद्धाञ्जली दिएका छन् । सन् १९९२ बाट नागराहावु फिल्म मार्फत डेब्यु गरेका अमबरिश पुर्व मन्त्रि पनि हुन् ।

कमेन्ट गर्नुहोस्