मनिषाको रिपोर्ट नेगेटिभ

फिल्म । गतसाता स्थलमार्ग हुँदै भारतबाट नेपाल आएकी मनिषा कोइरालाको कोरोना भाइरस (कोभिड १९) को रिपोर्ट नेगेटिभ आएको छ । नेपाल आउने वितिकै होटलमा क्वारेन्टाइनमा रहेकी मनिषा र उनको परिवारको परिक्षण गरिएको थियो । उनि सहित गरिएको सबैको परिक्षण नेगेटिभ आएको छ ।

कमेन्ट गर्नुहोस्