बलिउड । एक्ट्रेस मनिषा कोइरालाले आफ्नो पुस्तक ‘हिल्ड’ ल्याउने भएकी छिन । उनले ट्विटर मार्फत आफ्नो नयाँ पुस्तक डिसेम्बर १५ मा उपलब्ध जनाएकीछिन । उनको पुस्तक ‘हिल्ड : हाउ क्यान्सर गेभ मि अ न्यु लाइफ’ मा उनले क्यान्सरको क्रममा सामना गर्नु परेको अवस्थालाई समेत चित्रण गरिएको छ । सन् २०१२ मा उनलाई क्यान्सर देखिएको थियो , त्यसपछी केहि समय उनले यसको सामना गरेकी थिइन् ।
Overcoming cancer has been a lesson in self discovery and learning to love life again!! Dear friends,presenting you my book 💕🙏🏻💕 https://t.co/Nb8Gi19GFx pic.twitter.com/aPsH2WERzq
— Manisha Koirala (@mkoirala) November 10, 2018
बलिउडमा सुन्दरी एक्ट्रेसको उपाधि पाएकी मनिषाले पछिल्लो समयका बलिउड स्टारसँग काम गरिसकेका छन् । उनले यस किताबलाई निलम कुमारसँग मिलेर लेखेकी हुन् । पछिल्लो समय फिल्म ‘सन्जु’ मा देखिएकी मनिषा पुस्तकसँगै अभिनयमा समेत आफुलाई व्यस्त बनाउदैछिन । किताबको मुल्य ३ सय ७४ राखिएको छ ।