पिहू ट्रेलर (भिडियो)

बलिउड । पछिल्लो समय २ वर्षीय बालिकालाई लिएरनिर्माण गरिएको फिल्म ‘पिहू’ ले चर्चा बटुलिरहेको छ । अपार्टमेन्टमा एक्लै परेकी एक बालिकाको वास्तविक घटनामाथि बनेको फिल्मलाई विनोद कापडीले निर्देशन गरेका हुन् । यसमा बालिकाको भूमिकामा मिरा विश्वकर्मा छिन । यी दुई वर्षीय बालिकाको अभिनयले जो कोहीलाई सोच्न बाध्य बनाउछ । उनि एक्लै हर्दा घरमा गर्ने गतिवधिले थ्रिल उत्पन्न गर्छ । यस फिल्मले थुप्रै अन्तराष्ट्रिय तथा राष्ट्रिय अवार्ड जितिसकेको छ । यसको प्रिमियर गत वर्ष आयोजना गरिएको इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डियामा गरिएको थियो ।
कमेन्ट गर्नुहोस्