‘मलाई टाढा हुँनु छैन’ मा किरण र सोफिया

सङ्गीत । गायिका रानी शाक्य र गायक बल बहादुर राजवंशीको स्वरमा तयार भएको ‘मलाई टाढा हुँनु छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा ध्रुब केसीको शब्द, समीरा थपलियाको संगीत छ ।

भिडियोमा मोडलद्धय किरण भुजेल र सोफिया दरेलले अभिनय गरेका छन् । दिन्सन शाहको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन छ । भिडियो केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको हो ।

कमेन्ट गर्नुहोस्