मिरुनालाई किरण भन्दैछन् ‘म तिम्रै’ (भिडियो)

0 Shares

संगीत । सलिन मगरको शब्द , संगीत र स्वरमा ‘म तिम्रै’ बोलको गीत सार्वजनिक भएको छ । आइतवार काठमान्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजानिक गरिएको कार्यक्रममा गीतको बारेमा बताइयो । कार्यक्रममा निर्देशक मिलन चाम्स, गायक सनुप पौडेल लगायत सम्पूर्ण टिमको उपस्थिति रहेको थियो ।

सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निर्देशक साम्तेन भुटियाले निर्देशन गरेका हुन् । बिकेश मगरको छायाङ्कन,सम्पादन र कलरिङमा भिडियोलाई तयार पारिएको छ । किरण दाहाल र मिरुना मगरलाई भिडियोमा फिचर्ड छन् । यी दुइको रिललाईफको प्रेमभावलाई भिडियोमा दर्शाईएको छ ।

कमेन्ट गर्नुहोस्