फिल्म । कोरोना भाइरसको कारण सिर्जित अवस्थाका कारण यसपटक फिल्मफेयरले पहिलोपटक ओटीटी अवार्ड गरेको छ । लकडाउन सुरु भएसँगै दर्शकसँग रहेको डिजिटल प्लेटफर्मको उपयोग बढिरहेको छ । दर्शकहरु फिल्म भन्दा पनि बढी पछिल्लो समय सिरिजमा केन्द्रीत भइरहेका छन् । आयोजित ओटीटी अवार्डमा प्राइम अमेजनको सिरिजहरु द फ्यामिली म्यान र पाताल लोकले समान ५ विधामा अवार्ड जितेका छन् ।
अमेजनकै जितेन्द्र कुमार अभिनित ‘पञ्चायत’ सिरिजले पनि सर्वाधिक ४ विधामा अवार्ड हात पार्यो । ५ विधामा अवार्ड जितेको ‘पाताल लोक’ले उत्कृष्ट सिरिज, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता पुरुष, उत्कृष्ट ओर्जिनल स्टोरी र उत्कृष्ट पटकथा गरी ५ विधामा अवार्ड जित्यो । ‘पाताललोक’सँगै ५ अवार्ड पोल्टामा पारेको ‘ द फ्यामिली म्यान’ले उत्कृष्ट निर्देशक क्रिटिक्स, उत्कृष्ट अभिनेत्री क्रिटिक्स, उत्कृष्ट अभिनेता क्रिटिक्स, उत्कृष्ट सिरिज क्रिटिक्स र उत्कृष्ट संवादमा अवार्ड जित्यो ।
ड्रामा र कमेडी गरी दुई भागमा विभाजन गरी बाँडिएको अवार्डमा ड्रामातर्फको उत्कृष्ट अभिनेताको अवार्ड जयदीप अहालवातले जिते भने अभिनेत्रीको अवार्ड भने ‘आर्या’का लागि सुष्मिता सेनले जितिन् । कमेडीतर्फको उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड भने क्रमशः ‘पञ्चायत’का लागि जितेन्द्रकुमार र ‘लिटिल थिङस’का लागि मिथिला पालकरले जिते ।
विजेता सिरिज यस प्रकार छन्
Best Series: Paatal Lok
Best Series (Critics): The Family Man
Best Film (Web Original): Raat Akeli Hai
Best Non-Fiction Original (Series/Special): Times of Music
Best Comedy (Series/Specials): Panchayat
Best Director (Series): Prosit Roy and Avinash Arun (Paatal Lok)
Best Director (Critics): Raj Nidimoru and Krishna DK (The Family Man)
Best Actor in a Drama Series (Female): Sushmita Sen (Aarya)
Best Actor in a Drama Series (Male): Jaideep Ahlawat (Paatal Lok)
Best Actress in a Drama Series (Critics): Priyamani (The Family Man)
Best Actor in a Drama Series (Critics): Manoj Bajpayee (The Family Man)
Best Actor in a Comedy Series (Female): Mithila Palkar (Little Things Season 3)
Best Actor in a Comedy Series (Male): Jitendra Kumar (Panchayat)
Best Actress in a Comedy Series (Critics): Sumukhi Suresh (Pushpavali Season 2)
Best Actor in a Comedy Series (Critics): Dhruv Sehgal (Little Things Season 3)
Best Actor in A Supporting Role in a Drama Series (Female): Divya Dutta (Special OPS)
Best Actor in A Supporting Role in a Drama Series (Male): Amit Sadh (Breathe: Into The Shadows)
Best Actor in A Supporting Role in a Comedy Series (Female): Neena Gupta (Panchayat)
Best Actor in A Supporting Role in a Comedy Series (Male): Raghubir Yadav (Panchayat)