प्रदीपको ‘गुल्मी रानीबासैमा’

संगीत । गायक केशब ज्ञवालीको स्वरमा नयाँ गीत ‘गुल्मी रानीबासैमा’को भिडियो बजारमा ल्याएका छन् । सार्वजनिक गीतमा शब्द संगीत केशब ज्ञवालीको रहेको छ भने पवन परियारको संगीत संयोजन रहेको छ । सिषिर डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई हेमन्त शिषिरले मिक्सिङ गरेका हुन् ।

भिडियोमा सञ्चारकर्मी तथा गीतकार प्रदीप कँडेल र मनिषाले अभिनय गरेका छन् । सुनिल बिसीको छायाँकन रहेको भिडियोलाई निर्देशन तथा सम्पादन पनि प्रदीपले नै गरेका छन् ।

कमेन्ट गर्नुहोस्