महेश र सत्यकलाको ‘इशारा काफी छ’ (भिडियो)

0 Shares

संगीत । गायक विशाल कालतेन गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘इशारा काफी छ’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेन संगीत छ ।

भिडियोमा महेश लामा कार्की(राज) र सत्यकला लामा कार्की फिचर्ड छन् । प्रेमभावको गीतको भिडियोमा शिव ढकालको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र कमल राईको निर्देशन छ ।

कमेन्ट गर्नुहोस्