मराठी अभिनेताले गरे आत्महत्या

23 Shares

फिल्म । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या भएको डेढ महिना भइसके पनि यसको निर्क्यौल निस्किएको छैन । हालै सुशान्तको परिवारले उनको प्रेमिका रिहा चक्रवर्ती विरुद्ध मुद्दा दायर गरेका छन् । उनको आत्महत्याको सिबिआइ जाँचको मांग भइरहदा मराठी फिल्मका अभिनेता आशुतोष भाकरेले आत्महत्या गरेका छन् । उनले आफुलाई फासी लगाइएको बताइएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्