‘डोली पियारी’ (भिडियो)

संगीत । गायिका मेलिना राई र गायक बेदु सारु मगरको स्वरमा रहेको नेपाली लोकपप गीत ‘डोली पियारी’को भिडियो सार्वजनिक भएको छ । गीतमा बेदुको संगीत रहेको छ भने रमेश घिमिरेको शब्द रचना रहेको छ । गीतमा ‘आलुजस्तै मल्टीच्वाईस प्रेम’को आह्वान गरिएको छ ।

गीतको भिडियोलाई प्रिन्सपन कार्कीले निर्देशन गरेका छन् । भिडियोमा रमेश घिमिरे, दिना घिमिरे, सागर कार्की र बिपना थापाको अभिनय रहेको छ । नरेश ऐरले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ ।

कमेन्ट गर्नुहोस्