फिल्म । पछिल्लो समयको प्रतिक्षित फिल्म ‘साहो’ अगस्ट ३० मा रिलिज हुँदैछ । तर यसको स्क्रिनिङ युनाइटेड अरब इमिरेट्समा गत वुधबार नै भयो । फिल्मको शो सकिए लगातै यसको रिभ्यु आइरहेको छ । न आउने कुरा पनि भएको किनकी यो पछिल्लो समयको प्रतिक्षित फिल्म हो । फिल्मलाई लिएर विभिन्न चर्चा भइरहेको छ ।
#SaahoFeverEverywhere #Saahoreview #Saaho review:ALL ACTION AND NO MATTERthe film doesn’t have a strong story ..the screenplay is dead,no comedy,too much villains ,lengthy and boring ..WATCH IT ONLY FOR PRABHAS AND THE HEAVY ACTION SCENES ⭐️ ⭐️/5 #SaahoOnAugust30 @UV_Creations
— adolfinc (@cinebuzzstudios) August 28, 2019
तिन सय पचास करोड भारुको बजेटमा निर्माण भएको फिल्मको लागि ‘बाहुबली’ स्टार प्रभासले झन्डै दुइ वर्ष समय दिएका छन् । यसैले गर्दा पनि य प्रतिक्षित छ । फिल्मले युएइको शो बाट मिश्रित प्रतिक्रिया पाएको छ । केहिले यसलाई रुचाएका छन् भने केहिले यसलाई बकबास पनि भनेका छन् । विशेष गरि फिल्मको रन टाइम , भिएफएक्स , कथा नभएको प्रतिक्रिया दिएका छन् ।
>> Average 1st half >> Good 2nd half >> Positives :- Prabhas, Interval 20minutes, Climax 30 minutes action part 🔥 🔥 >> Negatives : – Songs, Routine Story, Runtime, Poor VFX (in couple of action scenes only)#Saaho #Saahoreview
— Lab Reports (@Inside_Infos) August 28, 2019
एक्सन र प्रभासनै फिल्मको हेर्न लाएक रहेको र ३० मिनेटको क्लाइमेक्सले फिल्म धानेको प्रतिक्रिया प्राप्त छ । अधिकांसले फिल्ममा कथा नभएको र एक्सनकै भरमा यसलाई लम्बेतान बनाइएको प्रतिक्रिया दिएका छन् । फिल्ममा प्रभासको को-स्टार छिन् श्रद्धा कपूर ।
यसमा प्रभास अन्डर कभर अफिसरको भूमिकामा छन् । उनको एक्सनसँगै आवाज पनि भारतीय फ्यानको लागि गिफ्ट रहेको छ । उनले आफैले फिल्मको स्वरांकन गरेका छन् । सुजीथको निर्देशनमा तयार भईरहेको फिल्म साउथको तमिल , मलायलम र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ । (एजेन्सी)
#Saaho #SaahoTamil #Saahoreview#SaahoHindi @SaahoOfficial #Saahomoviereview OUT ❌ 👎🏽 Prabhas Hindi dubbing 👎🏽 Shraddha Kapoor 🤦🏾♂️ Running time too long 🌡@TeamPrabhasOffl @Prabhas_Team @itisprashanth @cinemapayyan @rameshlaus @sekartweets @mithunraman @sri50 @sathishmsk pic.twitter.com/iYU86mVMfu
— Karanshan.Y (@karanshan7777) August 26, 2019












