रिशुको ‘हाम्रो कथा’मा दिक्पाल र अञ्जु (भिडियो)

संगीत । रिशु रौनियारको ‘हाम्रो कथा’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक गीतको भिडियोमा मोडल दिक्पाल कार्की र अन्जु चौलागाईंको अभिनय छ । गीतमा गायक रौनियारकै शब्द र संगीत रहेकोछ । म्युजिक भिडियोलाई कान्ती केसीले निर्देशन गरेका हुन् ।

अजय रेग्मीले खिचेको म्युजिक भिडियोलाई कान्ती केसीले सम्पादन गरेका छन् । गीत र भिडियोको मिक्सिङ्ग र मास्टरिङ्ग ड्रिम्स स्टुडियोका लागि प्रकाश केसीले गरेका हुन् । संगीतमा उनको लगाव लामो समयदेखिको हो ।

कमेन्ट गर्नुहोस्