‘इन्डियाज मोस्ट वान्टेड’ को फस्टलुक सार्वजनिक

18 Shares

फिल्म । नेपालको केहि भूभागमा छायाँकन गरिएको फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक लुक्समा एक्टर अर्जुन कपूरलाई देखाइएको छ भने उनको ब्याकड्रपको दृश्य भने नेपालको रहेको छ । नेपालको सुन्दर हिमाल र सांकृतिक सम्पदालाई समेट्दै तयार गरिएको फस्टलुक्समा अर्जुन भिडभाडमा देहिएका छन् । फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका छन् । फिल्ममा अर्जुनसंगै अमृता पुरी , राजेश शर्मा , प्रशान्त लगायतको अभिनय रहेको छ ।

Facebook Comments