तस्वीरको कारण चर्चामा एमी

फिल्म । ब्रिटिस मोडेल तथा भारतीय एक्ट्रेस एमी ज्याक्सन पछिल्लो समय चर्चामा छिन । उनले ब्रिटिसमा आफ्नो मोडलिङ स्टार्ट गरेकी थिइन् भने साउथ इण्डियन फिल्म मार्फत एक्ट्रेसको रुपमा डेब्यु गरिन । उनले सन् २०१० मा मदरसापत्तिनम मार्फत साउथ इण्डियन फिल्ममा डेब्यु गरेकी थिइन् । यिनै एमी पछिल्लो समय साउथकै फिल्म ‘२.०’ मा देखा परिन । रजनिकांत र अक्षय कुमारसँग स्क्रिन शेयर गरेकी एमी पछिल्लो समय भने ग्लामर छविको कारण चर्चामा छिन् ।

उनले इन्स्टाग्राममा शेयर गरेको तस्वीरको कारण चर्चामा आएकी हुन् । तस्वीरमा उनि स्विमशुटमा देखिएकी छिन । उनले आफ्नो सोसल मिडिया मार्फत शेयर गरेको तस्वीरले यतिबेला चर्चा पाइरहेको छ । उनलाई विभिन्न कमेन्ट प्राप्त भएको छ । यसै वर्षको सुरुवातसँगै उनले आफ्नो प्रेमी जर्ज पनायियोटौसंग इन्गेजमेन्ट गरेकी छिन ।

 
View this post on Instagram
 

Forever grateful. Thankyou 2018 | @aloyoga

A post shared by Amy Jackson (@iamamyjackson) on

 
View this post on Instagram
 

JaneVibes 🌴

A post shared by Amy Jackson (@iamamyjackson) on

कमेन्ट गर्नुहोस्