सृष्टिले सौगातसँग दिईन नयाँ वर्षको शुभकामना

फिल्म । मिस नेपालको ताज पहिरिएको केहि समयपछी फिल्ममा उदाएकी सृष्टि श्रेष्ठ पछिल्लो समय अभिनेता सौगात मल्लसँग प्रेममा छिन । केहि कार्यक्रममा सँगै देखिए पनि यो जोडीले मिडियामा प्रेम बारे खुलेर बोलेका छैनन् । तर यिनको सामिप्यता लुकेको छैन । सन् २०१९ को प्रवेशसंगै विभिन्न सेलेब्सले फरक फरक अन्दाजमा शुभकामना दिईरहेका छन् । शुभकामनाकै क्रममा सृष्टिले सौगातसँगको तस्वीर शेयर गर्दै ‘यु सनफ्लावर’ लेख्दै पोस्ट गरेकी छिन । तस्वीरमा सौगात र सृष्टि खुसि देखिएका छन् । यी दुईले पछिल्लो समय फिल्म मासुभातमा सँगै काम गरिरहेका छन् ।

View this post on Instagram

You, sunflower 🌻

A post shared by Shristi Shrestha (@shristishrestha) on

कमेन्ट गर्नुहोस्