निखिलको फिल्मबाट डेब्यु गर्दै उषा

फिल्म । टिकटक हुँदै म्युजिक भिडिओमा उदाएकी मोडल उषा उप्रेतीले फिल्ममा अभिनय गर्ने भएकी छिन् । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आचार्य’बाट उनको डेब्यु पक्का भएको हो …

पुरा पढ्नुहोस्